photo sahityayatrabanner_zps787eae11.jpg



माया दर्शाए फुलले , न केहि उपहारले
राखे प्रस्ताब बैमान,यो दिल्को बिचारले

हर यथार्थ बताएँ, सोचिन झुठ सारा
अब बिश्वास दिलाँउ, खै कस्तो आधारले ...

बोलेर पछुंताए, कहिले नबोलेरै
अब भाव यि पोखु, म कुन प्रकारले

स्वार्थ अर्कै थ्यो उनि, नजिकिनुको तर
प्रेम आभास गरायो, मुटुको झंकारले

राजिब जि सी 'संघर्षि'
 
सर्वधिकार लेखकमा सुरक्छित। 
 

0 comments:

Post a Comment

 
Top