गणेश पौड्याल को एक मुक्तक मुक्तक मलिन कलिला मुहार सम्झन्छु भोकै मरेका अनुहार सम्झिछु एक गाँसकोलागी लाखौ नेपालीले त्यो मुर्ति संगको गुहार सम्झन्छु गणेश पौड्याल सर्वधिकार लेखकमा सुरक्छित। Share
0 comments:
Post a Comment