Rockiron Ganesh
गीत (जीवन)
कतै काँडा कतै फुल जिन्दगीको खेल !
हाँसी हाँसी जिउछु भन्थे भएँ दोबाटोमै फेल !
कती पिडा कती रोदन यस्तै रैछ जीवन
सम्झिदानी भक्कानिन्छ दुखेको यो मन
अझै कती दिन्छौ दैब पीडा बाचुन्जेल
हाँसी हाँसी जिउछु भन्थे भएँ दोबाटोमै फेल !
संगै बाँच्ने संगै मर्ने रहर थियो कती कती
अकालमै चुड्यो फुल दैबलेनी बिगारेर मती
कस्तो रैछ जिन्दगी यो पलभरको मेल
हाँसी हाँसी जिउछु भन्थे भएँ दोबाटोमै फेल !
कतै काँडा कतै फुल जिन्दगीको खेल !
हाँसी हाँसी जिउछु भन्थे भएँ दोबाटोमै फेल !
गणेश पौड्याल
फुएतप्पा ५ इलाम
हाल द, कोरिया
मंसीर २४ २०७०
सर्वधिकार लेखकमा सुरक्छित।

0 comments:
Post a Comment