गजल...........
इज्जत बेचिन्छ स्वाभिमान बेचिन्छ
यसरीनै तन्नेरी जवान बेचिन्छ
यो पनि यौटा सोच्ने बिषय बनेको छ
तमसुकमा खेत राखी किसान बेचिन्छ
जब राम्रा कुराले ठाउँ नपाए पछि
हो मुर्खहरु बाटनै विव्दान बेचिन्छ
मानिसलाई पैसाको अभाब पर्नेछ
तब गिता बेचिन्छ कुरान बेचिन्छ
सर्वधिकार लेखकमा सुरक्छित।
0 comments:
Post a Comment