photo sahityayatrabanner_zps787eae11.jpg



गजल

पिरहरु सबै भुली यहाँ मस्किएर जाऊ
नयाँबर्सको सुभकामना छ लिएर जाऊ

जिन्दगी हाँसखेल रामउनलाई भन्छन
आउ तिमी पनी संगै बशी पिएर जाऊ 

यो उत्स्हब यो चार्ड तिम्रै लागी संधै
सिन्दुर पोते र सारीमा सजिएर जाऊ

म हुन्छु सधै चेली रगतको नाता सँग
नरोई सबै संग हाँस्दै आन्मिएर् जाऊ

भोकमारी छ रे गाउँ घर बस्तिहरुमा
भोकालाई पनी हास्ने मौका दिएर जाउ


गणेश पौड्याल
jan 1 2014
पौष १७ २०७०

सर्वधिकार लेखकमा सुरक्छित। 

0 comments:

Post a Comment

 
Top