
गजल
बितेका ती दिन संगै जस्तो लाग्छ।
अनी त्यो बच्पन संगै जस्तो लाग्छ।
एक्लै छु यो बिरानो ठाउँमा ,तैपनी
तिम्रो धड्कन संगै जस्तो लाग्छ।
कोसौ पर हाँसेको हिमाल पहाड र
त्यो निलो गगन संगै जस्तो लाग्छ।
मोज अनी मस्तीमै जती किन नहोस
नेपाली जीवन संगै जस्तो लाग्छ ।
बिदा द्या थेउ आमा आसु धारा संगै
सुक्क त्यो गुन्जन संगै जस्तो लाग्छ
गणेश पौड्याल
फुएतप्पा ५ इलाम
हाल इन्छन कोरिया
सर्वधिकार लेखकमा सुरक्छित।
बितेका ती दिन संगै जस्तो लाग्छ।
अनी त्यो बच्पन संगै जस्तो लाग्छ।
एक्लै छु यो बिरानो ठाउँमा ,तैपनी
तिम्रो धड्कन संगै जस्तो लाग्छ।
कोसौ पर हाँसेको हिमाल पहाड र
त्यो निलो गगन संगै जस्तो लाग्छ।
मोज अनी मस्तीमै जती किन नहोस
नेपाली जीवन संगै जस्तो लाग्छ ।
बिदा द्या थेउ आमा आसु धारा संगै
सुक्क त्यो गुन्जन संगै जस्तो लाग्छ
गणेश पौड्याल
फुएतप्पा ५ इलाम
हाल इन्छन कोरिया
सर्वधिकार लेखकमा सुरक्छित।
0 comments:
Post a Comment