गीत
परदेशमा हुँदा झनै देशको माया धेरै लाग्ने
सम्झिदा ति गाँउ घर मन्मा खुशी मेरै लाग्ने
जहाँ जहाँ पुगे पनि छाती भित्र नेपाल छ ...
सर्बोच्च त्यो शिखर मेरो शिर माथि हिमाल छ
गौतम बुद्ध नेपाली हुन,भन्न गर्व धेरै लाग्ने

एकताले जोड्नु पर्छ हिमाल पहाड तराई लाई
खेल्न दिनु हुन्न देशमा बैरी सबै पराइ लाई
आफ्नो भन्दा पनि अझै देशको माया धेरै लाग्ने

प्रेम कौशल

सर्वधिकार लेखकमा सुरक्छित।
0 comments:
Post a Comment