photo sahityayatrabanner_zps787eae11.jpg




सिधा सोझा "धने" कै घाटी रेटिन्छ,
भ्रष्ट सामन्तीका प्रमाण मेटिन्छ,
म त्यो गाउमा हुर्कदैछु हिजो-आज,
जहाँ हरेक घरमा "रिकुटे" भेटिन्छ ।।

मदन भण्डारी
गरामनी-एक,झापा
 
सर्वधिकार लेखकमा सुरक्छित।

 

0 comments:

Post a Comment

 
Top