जय भाबुक को एक मुक्तक कोहि जीवन देखि हारेर जान्छन! कोहि यहॉ जालमा पारेर जान्छन! कति निस्ठुरी हुदोरैछ मन कसैको, मन मुटू जीउदैमा मारेर जान्छन! जयराम बि क {जयॉ भॉवुक} धधवार ७ बर्दिया हाल मलेसिया जोहोर,,,
0 comments:
Post a Comment