मदन भण्डारी को यौटा मुक्तक मुक्तक :अरुले झै मैले मायाँ गर्न जानिन होला,झुटै रहर झुटै सपना छर्न जानिन होला,एक चोटि दिएको मन फर्किन्न भन्थे प्रितमा,सायद मैले तिम्रो दिल नै हर्न जानिन होला !!मदन भण्डारी
0 comments:
Post a Comment