रकआईरन गनेश को एक मुक्तक लाउ समाउ फुल उपहार तिमीलाई यो घर यो कुल उपहार तिमीलाई निसंकोच चुपचाप स्वीकारे हुन्छ प्यारको यो मन्जुल उपहार तिमीलाई
0 comments:
Post a Comment