photo sahityayatrabanner_zps787eae11.jpg



मुक्तक 

 झुपडीमा के हुदैछ, दरबारमा के हुदैछ?
बुझ्नै गाह्रो पर्यो साला संसारमा के हुदैछ?
पार्टी फुट्छ ,देश फुट्छ जताततै फुटै फुट छ
सोच्नै पर्ने भयो आफ्नै घरबारमा के हुदैछ ?
 

शून्य प्रकाश

 
सर्वधिकार लेखकमा सुरक्छित। 

0 comments:

Post a Comment

 
Top