
गजल
खबर नपठाइ, अपहरण गरेर।
लैजान्छ सबैलाई, अपहरण गरेर।।
...
सुन्नसाथ बा आमा, कान थुनि चिच्याए।
दाइले मार्यो भाइ, अपहरण गरेर।।
अपहरण गर्यो, भनि उसले मलाई।
उल्टै दोष लगाई, अपहरण गरेर।।
फिरौतिमा मलाई, मेरै जिन्दगि चाहिन्छ।
यस्तो आयो भनाइ, अपहरण गरेर।।
नडराउ हे! राम, रावणले सीतालाई।
राखेको छ बचाइ, अपहरण गरेर।।
रहस्य बिक्रम चिमरिया
(बिर्तामोड नयाँ बस-पार्क,झापा)
सर्वधिकार लेखकमा सुरक्छित।
गजल
खबर नपठाइ, अपहरण गरेर।
लैजान्छ सबैलाई, अपहरण गरेर।।
...
सुन्नसाथ बा आमा, कान थुनि चिच्याए।
दाइले मार्यो भाइ, अपहरण गरेर।।
अपहरण गर्यो, भनि उसले मलाई।
उल्टै दोष लगाई, अपहरण गरेर।।
फिरौतिमा मलाई, मेरै जिन्दगि चाहिन्छ।
यस्तो आयो भनाइ, अपहरण गरेर।।
नडराउ हे! राम, रावणले सीतालाई।
राखेको छ बचाइ, अपहरण गरेर।।
रहस्य बिक्रम चिमरिया
(बिर्तामोड नयाँ बस-पार्क,झापा)
0 comments:
Post a Comment