गणेश पौड्याल को एक मुक्तक मुक्तक फुल जस्तै मुस्कुराउनु सधै दोबाटोमै भए पनी सुभकामना तिमीलाई अर्कैको सिन्दुर लाए पनी म त तिम्रो हरपल खुशी देख्न चाहने मान्छे नदुखाउनु उसको चै मन मलाई आँशु दिए पनी !! गणेश पौड्याल इलाम हाल द कोरिया सर्वधिकार लेखक मा सुरक्छित।
0 comments:
Post a Comment