photo sahityayatrabanner_zps787eae11.jpg

 
रुबाइ

जिन्दगीमा खुशीलाई सधैं यस्तो खास देऊ
साथै संगत गर्नेलाई पनि आभाष देऊ
ताकि तिम्रो दु:खहरू नै झुकेर बिन्ती गरोस्-
ए मनुवा ! कमसेकम कहिँ त बास देऊ।

0 comments:

Post a Comment

 
Top