गजल
भागीरहेछ मान्छे हल्लाको भरमा
कहाँसम्म पुग्ला उ खुट्टाको भरमा
ठुलै धोका खाएकोछु भन्दैछ आज
हिजोसम्म हिँडे'थ्यो आफ्नाको भरमा ...
डालीले पनि सहर्ष स्वीकार्नु पर्छ
फूलेका हुन् फूलहरु जराको भरमा
देखीएको कुरा भ्रमपनि हुनसक्छ
कहिल्यै नपर्नु आँखाको भरमा
रविन 'स्पर्श'
ईलाम
हाल: पोखरा
सर्वधिकार लेखकमा सुरक्छित
भागीरहेछ मान्छे हल्लाको भरमा
कहाँसम्म पुग्ला उ खुट्टाको भरमा
ठुलै धोका खाएकोछु भन्दैछ आज
हिजोसम्म हिँडे'थ्यो आफ्नाको भरमा ...
डालीले पनि सहर्ष स्वीकार्नु पर्छ
फूलेका हुन् फूलहरु जराको भरमा
देखीएको कुरा भ्रमपनि हुनसक्छ
कहिल्यै नपर्नु आँखाको भरमा
रविन 'स्पर्श'
ईलाम
हाल: पोखरा
कहाँसम्म पुग्ला उ खुट्टाको भरमा
ठुलै धोका खाएकोछु भन्दैछ आज
हिजोसम्म हिँडे'थ्यो आफ्नाको भरमा ...
डालीले पनि सहर्ष स्वीकार्नु पर्छ
फूलेका हुन् फूलहरु जराको भरमा
देखीएको कुरा भ्रमपनि हुनसक्छ
कहिल्यै नपर्नु आँखाको भरमा
रविन 'स्पर्श'
ईलाम
हाल: पोखरा
सर्वधिकार लेखकमा सुरक्छित
0 comments:
Post a Comment