photo sahityayatrabanner_zps787eae11.jpg





यो मनले  भन्छ कतै छोडेर जाउँ
उनि संगका ती याद बिर्सेर जाउँ 
कती कठोर बनायो समयले मलाई
त्यो साटिएको चिनो फिर्ता दिएर जाउँ !!


गणेश  पौड्याल
इलाम

सर्वधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top