Prabasi Rajan
१
चिसो मौसम
रमाइलो उत्सव
दशैं तिहार
२
अंधेरी रात
नियाल्दै आँखाहरू
तिम्रो तस्वीर
३
चन्द्र र सुर्य
पृथक राष्टियता
हाम्रो गौरब
४
नेपाली हु म
मुटु हो मेरो देश
बिर्सेको छैन
सर्वधिकार लेखकमा सुरक्छित
१
चिसो मौसम
रमाइलो उत्सव
दशैं तिहार
२
अंधेरी रात
नियाल्दै आँखाहरू
तिम्रो तस्वीर
३
चन्द्र र सुर्य
पृथक राष्टियता
हाम्रो गौरब
४
नेपाली हु म
मुटु हो मेरो देश
बिर्सेको छैन
सर्वधिकार लेखकमा सुरक्छित
0 comments:
Post a Comment