गजल

सबका दिलभर पीरहरु छन्
अझैनी दाउ हेर्दै झिरहरु छन्
सायद मानवलाई नबुझेर होला
चुपचाप हेर्ने मन्दिरहरु छन्
अझै कसरी बिस्वाश गरूँ
नजरमा मृत सरिरहरु छन्
भो अझै बाँच्न नसकिएला
बाँच्न नै नदिने जन्जिरहरु छन्
होला देश टोक्नै नपाएर
सबै लच्किएका सरिरहरु छन्
गणेश पौड्याल
इलाम हाल
इन्छन अशोज २६ २०७० oct 13
सर्वाधिकार लेखक मा सुरक्छित
सबका दिलभर पीरहरु छन्
अझैनी दाउ हेर्दै झिरहरु छन्
सायद मानवलाई नबुझेर होला
चुपचाप हेर्ने मन्दिरहरु छन्
अझै कसरी बिस्वाश गरूँ
नजरमा मृत सरिरहरु छन्
भो अझै बाँच्न नसकिएला
बाँच्न नै नदिने जन्जिरहरु छन्
होला देश टोक्नै नपाएर
सबै लच्किएका सरिरहरु छन्
गणेश पौड्याल
इलाम हाल
इन्छन अशोज २६ २०७० oct 13
सर्वाधिकार लेखक मा सुरक्छित
0 comments:
Post a Comment