गीत
जिन्दगीमा तिम्रै हुन नपाएनी।
संगै हास्न अनि रुन नपाएनी।।
तिम्रै यादमा कल्पिएर बसेकोछु।
बिगत संगै अल्झिएर बसेकोछु।।
हेरी रा'छु टोलाउदै जुन नपाएनी।
संगै हास्न अनि रुन नपाएनी।।
...
कस्तो भाग्य होला राजै छुट्नु पर्ने।
हिजो माया गास्यौ आजै छुट्नु पर्ने।।
भैगो दैव उन्को गुण नपाएनी ।
संगै हास्न अनि रुन नपाएनी।।
जिन्दगीमा तिम्रै हुन नपाएनी।
संगै हास्न अनि रुन नपाएनी।।
लमजुङ भोर्लेटार
जिन्दगीमा तिम्रै हुन नपाएनी।
संगै हास्न अनि रुन नपाएनी।।
तिम्रै यादमा कल्पिएर बसेकोछु।
बिगत संगै अल्झिएर बसेकोछु।।
हेरी रा'छु टोलाउदै जुन नपाएनी।
संगै हास्न अनि रुन नपाएनी।।
...
कस्तो भाग्य होला राजै छुट्नु पर्ने।
हिजो माया गास्यौ आजै छुट्नु पर्ने।।
भैगो दैव उन्को गुण नपाएनी ।
संगै हास्न अनि रुन नपाएनी।।
जिन्दगीमा तिम्रै हुन नपाएनी।
संगै हास्न अनि रुन नपाएनी।।
लमजुङ भोर्लेटार
सर्वधिकार लेखकमा सुरक्छित
0 comments:
Post a Comment