सृजना चौलागाईं का केही मुक्तक हरु जिन्दगि मलाई दिक्क भयो भन्छन सबले ठिक्क भयो हिड्न खोज्छु चल्दैन पाइला सास अर्डके झैँ हिक्क हिक्क भयोआखाँ बाट आँसु बगी रा छन् किन अनायासै झरना झैँ झरिरा छन् किन जति चोट दिन्छौ अझै देउ भगवान पिडा अनी दुखले घेरी रा छन् किन
0 comments:
Post a Comment