photo sahityayatrabanner_zps787eae11.jpg



किन दुख्छ यो दील उनलाई सम्झिएर
नपाउने आकासको जुनलाई सम्झिएर

के गुन  दियौ भन  सकिएन भुल्न
तड्पीदैछु एकान्तमा गुनलाई सम्झिएर

बन पाखा रुदै थियो कुहु कुहु भाका संगै
एकान्तमा विरहका धुनलाई सम्झिएर

कुन पापीले बर्जाई दियो गर्धनमा तिम्रो
तप्प तप्प चुहिएको खुनलाई सम्झिएर

बैसाक ५ २०७० APR 17 

0 comments:

Post a Comment

 
Top