
गजल
रुने छैन यो मन सम्झिएर तिमी
गल्ने छैन चौतारीमा पर्खिएर तिमी
पृत पृत भनी रहें तिम्रै नजर सामु
लत्याएर हुन्न भन्यौ पन्छिएर तिमी
भुल्नै पर्छ अब भुल्दै छु म आज
अश्रु घात आँशु जलन तडपीएर तिमी
गयौ गयौ धेरै टाढा छितिज भन्दा पारी
मुटु भित्र जलन बोकी मस्किएर तिमी
वैशाक १४ २०७० apr 27 incheon
0 comments:
Post a Comment