
आँटो रोटा खाएर म हुर्किएको मान्छे परे ।
टालो भोटा लाएर म हुर्किएको मान्छे परे ।
तिमीधनी म गरिब मिल्दैन की जोडी हाम्रो..
धेरै दु:ख पाएर म हुर्किएको मान्छे परे ।
...
अनपढ भन्दा हुन्छ सानै देखी खेतबारी
मेलापात धाएर म हुर्किएको मान्छे परे ।
लेकवेशी मेलापात गर्दै अनी बनपाखा
ठाडैभाका गाएर म हुर्किएको मान्छे परे ।
प्रजित कुवँर थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला सिख्रे ।
टालो भोटा लाएर म हुर्किएको मान्छे परे ।
तिमीधनी म गरिब मिल्दैन की जोडी हाम्रो..
धेरै दु:ख पाएर म हुर्किएको मान्छे परे ।
...
अनपढ भन्दा हुन्छ सानै देखी खेतबारी
मेलापात धाएर म हुर्किएको मान्छे परे ।
लेकवेशी मेलापात गर्दै अनी बनपाखा
ठाडैभाका गाएर म हुर्किएको मान्छे परे ।
प्रजित कुवँर थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला सिख्रे ।
0 comments:
Post a Comment